बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

सरकारको दोस्रो वर्षबाट विकास आरम्भ भएको छ : प्रधामन्त्री ओली

सरकारको दोस्रो वर्षबाट विकास आरम्भ भएको छ : प्रधामन्त्री ओली


  • ढोरपाटन संवाददाता
  • फाल्गुन ३ २०७६, शनिबार

काठमाडाैं, ३ फागुन- प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको दास्रो वर्षबाट विकासको आरम्भ भएको बताएका छन  ।प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै ओलीले पहिलो वर्ष सररकारको लागि सिकाईका वर्ष रहेको भन्दै ओलीले अबको वर्षबाट विकास गति लिने बताए ।बलियो जगमा उभिएको सरकार भएकाले काम गर्ने शैली फरक रहेको प्रधानमन्त्री ओलीको भनाइ थियो।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->