आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

देउराली युवा क्लबको बार्षिक उत्सबमा विविध कार्यक्रम

देउराली युवा क्लबको बार्षिक उत्सबमा विविध कार्यक्रम


  • निरज बसौला क्षेत्री
  • फाल्गुन ४ २०७६, आइतबार

पोखरा,४ फागुन – रूपा गाँउपालिका ५ देउराली बजारमा रहेको देउराली युवा क्लबले ११ औ बार्षिक उत्सब विविध कार्यक्रम सहित मनाउने भएको छ । फागुन १२ गतेदेखि १५ गतेसम्म खेलकूद तथा सास्कृतिक कार्यक्रम आयोजना गरेको क्लबले जनाएको छ । क्लबले गाँउपालिकामा प्रचलित रहेको खुला पुरुष भलिवल प्रतियोगिता आयोजना गरेको छ। खेल साविकको वार्ड स्तरीय हुने आयोजकले जनाएको छ । उक्त प्रतियोगितामा पहिलो हुनेले ५० हजार ,दोस्रो हुनेले ३० हजार र तेस्रो हुनेले १० हजार पुरस्कार पाउने छन । भलिवल प्रतियोगिता संगै स्लो बाइक रेस ,घैटो फुटाउने कार्यक्रम, डोरी तान्ने खेल ,भाले छोप्ने खेल र बिबिध सास्कृतिक कार्यक्रम पनि आयोजना गरेको क्लबले जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->