आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

नेपनि संघ कास्कीमा पदाधिकारी चयन

नेपनि संघ कास्कीमा पदाधिकारी चयन


  • ढोरपाटन संवाददाता
  • फाल्गुन ५ २०७६, सोमबार

पोखरा, ५ फागुन – नेपाल परिवार नियोजन संघ कास्कीमा पदाधिकारी चयन गरिएको छ ।संघका अध्यक्ष निरञ्जन श्रेष्ठको अध्यक्षतामा आइतबार बसेको बैठकले उपसभापतिमा नवीन सिग्देल, सचिवमा निशा भण्डारी, कोषाध्यक्षमा राजेश अधिकारी र युवा संयोजकमा सविना तिमिल्सिनालाई चयन गरेको छ ।संघको पुस १९ गते सम्पन्न ३९ औं वार्षिक शाखासभाबाट निर्वाचित सदस्यमध्यबाट पदाधिकारी चयन गरिएको हो ।बैठकले संघको आगामि केन्द्रीयसभामा कास्कीको तर्फबाट पुनः अर्जुन सिग्देललाई नै केन्द्रीय सदस्यको उम्मेद्वार बनाउने निर्णय गरेको छ । बैठकले संघको गण्डकी प्रदेश संयोजकमा निर्वाचित उमेशराज पराजुलीलाई बधाइ ज्ञापन गरेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->