आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

पोखरामा फुडरा फुड डेलिभरी सञ्चालनमा

पोखरामा फुडरा फुड डेलिभरी सञ्चालनमा


  • Dhorpatan News
  • फाल्गुन ८ २०७६, बिहिबार

पोखरा,८ फागुन – पोखरामा फुडरा फुड डेलिभरी सुरुवात भएको छ । बुधबार पत्रकार सम्मेलन गरी फुडरा प्रालीले एप्स तथा वेभसाइट सुरु गरेको जानकारी दिएको हो ।
पोखरामा खाना र खाजाका पारखीहरुलाई लक्षित गर्दै वेभ साईट सुरु गरेको सञ्चालक शोशिभ भुर्तेलले जानकारी दिए । पोखरेलीहरुको व्यस्त दैनिकीमा स्वास्थ्य खाना र खाजा अर्डर गरेको आधा घण्टामा घर वा कार्यालय सम्मै स्वादिलो खाजा आधा घण्टामा घरमै पुग्ने प्रबन्ध निर्देशक प्रदीप सुनारले जानकारी दिए । फुडराले पोखरामा पहिलो पटक बिहान ११ बजेदेखि राति १२ बजेसम्म सेवा दिने सञ्चालकले बताएका छन् । ग्राहकले बजार मूल्यमा हुक्का तथा पेय पदार्थ अब आफैले चाहेको ठाउँमा प्राप्त गर्न सक्नेपनि फुडराले बताएको छ ।
२० लाखको लागानीका सुरुवात गरेको फुडरा पोखरामा १० जना कर्मचारी कार्यरत छन् ।
रेष्टुरेन्टकै मूल्यमा घरमै सेवा पाइने उनीहरुको भनाइ छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->