आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

नेउवा महासंघ गण्डकीको समर्थन ढकाललाई

नेउवा महासंघ गण्डकीको समर्थन ढकाललाई


  • Dhorpatan News
  • फाल्गुन ९ २०७६, शुक्रबार

पोखरा, ९ फागुन –  नेपाल उद्योग वाणिज्य संघ, गण्डकी प्रदेशले आसन्न महासंघको निर्वाचनमा वरिष्ठ उपाध्यक्षको रुपमा चन्द्र ढकाललाई समर्थन गर्ने निर्णय गरेको छ । महासंघ गण्डकीका अध्यक्ष संजीवबहादुर कोइरालाको अध्यक्षतामा बसेको बैठकले बागलुङका ढकाललाई सर्वसम्मत रुपले वरिष्ठ उपाध्यक्षमा सघाउँने निर्णय गरेको हो ।
बागलुङको बलेवामा जन्मेर सानै उमेरमा व्यावसायीक सफलता हाँसिल गरेका ढकाल गण्डकी प्रदेशका सफल व्यवसायी हुन् भन्ने महासंघ गण्डकीको ठहर रहेको छ । महासंघ गण्डकीका अध्यक्ष सञ्जीवबहादुर कोइरालाका अनुसार गण्डकी प्रदेशको नेतृत्व गरेर महासंघको उच्च तहमा पुग्न सक्ने सम्भावना भएका ढकालालाई सघाउँदा समृद्ध नेपाल र सुखी नेपालीको सपना साकार हुन मद्दत पुग्ने छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->