शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

‘कांग्रसले के हेरेर एमसीसीमा हस्ताक्षर गर्‍याे ?’

‘कांग्रसले के हेरेर एमसीसीमा हस्ताक्षर गर्‍याे ?’


  • ढोरपाटन संवाददाता
  • फाल्गुन १२ २०७६, सोमबार

पोखरा,१२ फागुन – सत्तारुढ नेकपाका वरिष्ठ नेता तथा अमेरिकी सहयोग परियोजना एमसीसी अध्ययन कार्यदलका संयोजक झलनाथ खनालले एमसीसी अहिलेकै अवस्थामा पास गर्न नहुने बताएका छन् । खनालले कांग्रेस नेतृत्व सरकारका तत्कालीन अर्थमन्त्री ज्ञानेन्द्र कार्कीले कुरै नबुझी नेपालको हित विपरित एमसीसी परियोजनामा हस्ताक्षर गरेको आरोपसमेत लगाए ।खनाल पोखरामा  आयोजित गण्डकी प्रदेशस्तरीय कार्यकर्ता प्रशिक्षण कार्यक्रममा बोल्दै थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->