बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

तीन वर्षीया छोरी सहित बाबुले गरे आत्महत्या

तीन वर्षीया छोरी सहित बाबुले गरे आत्महत्या


  • ढोरपाटन संवाददाता
  • फाल्गुन ३० २०७६, शुक्रबार

तनहुँ,३० फागुन – तनहुँको व्यास नगरपालिका–१४ बेलभञ्ज्याङमा तीन वर्षीया छोरीसहित बाबु एउटै पासोमा झुण्डिएर आत्मह्त्या गरेका छन । घरको दलिनमा सारीको पासोमा २५ वर्षीय पुनम परियार र तीन वर्षीया पूजा परियार बिहीबार मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय तनहूँले जनाएको छ ।श्रीमतीको सारीको पासो बनाइ तीन वर्षीया छोरीलाई काखमा लिएर पुनमले आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी जनाएको छ ।
बाबुको मानसिक सन्तुलन ठीक नरहेको र श्रीमतीसहित छोरीलाई पासो लगाएर मार्न तीन वटा गाँठो बनाएको र श्रीमती भागेपछि छोरी र बाबु झुण्डिएर आत्मह्त्या गरेको प्रहरीले जनाएको छ ।

मृतकको शव पोस्टमार्टम पछि परिवारले जिम्मा लिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->