शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

शनिबार ३ सय ३१ कोरोना संक्रमित थपिए

शनिबार ३ सय ३१ कोरोना संक्रमित थपिए


  • Dhorpatan News
  • असार ६ २०७७, शनिबार

पोखरा, ६ असार – शनिबार कोरोनाभाइरसका तीन सय ३१ जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा सात हजार चार सय १६ जनाको पिसिआर विधिबाट कोरोना परीक्षण गर्दा उक्त संख्यामा कोरोना संक्रमित भेटिएका हुन् ।
योसँगै कोरोनाबाट शनिबारसम्म संक्रमित हुनेको संख्या आठ हजार छ सय पाँच पुगेको छ। जसमध्ये महिला सात सय ५६ जना छन् भने पुरूष सात हजार आठ सय ४९ जना रहेको उनले बताए ।
नेपलामा हाल सम्म ७४ जिल्लामा कोरोनाका संक्रमित भेटिएका छ भने निको भएर घर फर्कनको संख्या १ हजार ५ सय ७८ पुगेका छ । शनिबार मात्र १ सय ७८ जना निको भएर घर फर्कको छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->