आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

सहकारी संघद्वारा राहत संकलन सुरु

सहकारी संघद्वारा राहत संकलन सुरु


  • ढोरपाटन संवाददाता
  • भाद्र २० २०७७, शनिबार

बागलुङ, २० भदौ– जिल्ला सहकारी संघ बागलुङले ढोरपाटनका बाढी पहिरो पीडितका लागि राहत संकलन अभिायन थालेको छ । शनिबार बसेको संघको बैठकले राहत उपलब्ध गराउन आग्रह गरेको हो ।
संघका कर्मचारी र पदाधिकारीबाट ६० हजार रुपैयाँ संकलन गरेर सबै सहकारी संस्थालाई कोषमा साथ दिन आग्रह गरेको संघका अध्यक्ष दिपक गौतमले बताए । बैठकले घटनाप्रति दुःख पनि व्यक्त गरेको छ । संघले राष्ट्रिय सहकारी बैंकको खाता नं. १४–०००३३–९ मा रकम जम्मा गर्न आग्रह गरेको छ । संघले एकमुष्ट रुपमा पिडितलाई राहत उपलब्ध गराउने लक्ष राखेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->