बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

बैंकिङ कसुरका अभियुक्त रुपाबाट पक्राउ

बैंकिङ कसुरका अभियुक्त रुपाबाट पक्राउ


  • ढोरपाटन संवाददाता
  • भाद्र ३० २०७७, मंगलबार

पोखरा, ३० भदौ– बैंकिङ कसुर मुद्दामा अदालतबाट दोषी ठहर भएका एक व्यक्तिलाई कास्की प्रहरीले पक्राउ गरेको छ । उच्च अदालत पाटनले गएको चैत १० गते ५० लाख जरिवाना र ६ दिन कैद सजायँ सुनाएका कास्की जिल्ला रुपा गाउँपालिका–५, देउरालीका ५८ वर्षीय केशबहादुर गुरुङलाई प्रहरीले पक्राउ गरेको हो । उनलाई पक्राउपछि अदालत पेश गरिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->