शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

स्याङ्जामा पहिरोमा परेर दुईको मृत्यु, आठ बेपत्ता

स्याङ्जामा पहिरोमा परेर दुईको मृत्यु, आठ बेपत्ता


  • ढोरपाटन संवाददाता
  • असोज ८ २०७७, बिहिबार

फाईल फोटो

स्याङ्जा, ८ असोज– बर्षासँगै आएको पहिरोमा परेर स्याङ्जामा दुई जनाको मृत्यु भएको छभने आठ जना बेपत्ता भएका छन् । जिल्लाको बालिङ नगरपालिका–१४ मा घरमाथीबाट आएको पहिरोमा पुरीएर आठ जना बेपत्ता भएका हुन् । सोही पहिरोमा पुरीएका एक जनाको शव निकालिएको छ । उनको पहिचान हुन बाँकी रहेको स्याङ्जा प्रहरीले जनाएको छ । स्याङ्जाकै कालिगण्डकी गाउँपालिका–४ बिर्घामा पहिरोमा परी एक जनाको मृत्यु भएको छ । बेपत्ताहरुको खोजीका लागि सदरमुकामबाट प्रहरी पठाईएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->