मंगलबार, असोज २० २०८३

मंगलबार, असोज २० २०८३
  • २० असोज २०८३ , मंगलबार
  • October 6 2026

गण्डकी प्रदेशमा थप २१ जनामा कोरोना पुष्टि

गण्डकी प्रदेशमा थप २१ जनामा कोरोना पुष्टि


  • ढोरपाटन संवाददाता
  • मंसिर ७ २०७७, आइतबार

पोखरा, ७ मंसिर – गण्डकी प्रदेशमा थप २१ जनामा कोरोना पुष्टि भएको छ। लाइफ केयर एण्ड डायग्नोष्टिक प्रालिमा गरिएको परीक्षणमा २१ जनामा कोरोना पुष्टि भएको गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ। कास्की पोखरा महानगरपालिकाका १९,  तनहुँका १ र स्याङजाका १ पुरुषमा कोरोना पुष्टि भएको हो।  यो सँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या १० हजार ९ सय ५७ पुगेको छ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->