शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

नेकपाको आजको बैठक सकियो, अर्को बैठक मंसिर १६ गते बस्ने

नेकपाको आजको बैठक सकियो, अर्को बैठक मंसिर १६ गते बस्ने


  • ढोरपाटन संवाददाता
  • मंसिर १३ २०७७, शनिबार

काठमाडौं, १३ मंसिर– सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको बैठक सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठक सकिएको हो ।
आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कात्तिक २८ गते प्रस्तुत गरेको प्रतिवेदनको जवाफ दिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
‘आजको बैठकमा प्रधानमन्त्री ओलीले उहाँको जवाफ राख्नुभएको छ। त्यो जवाफको अध्ययन गर्नका लागि सबै सचिवालयको सदस्यहरुलाई वितरण गरिएको छ उनले भने, अब अध्यक्षद्धयको प्रतिवेदन गरेपछि आगामी १६ गते १ बजे बैठक बस्ने निर्णय गरेको छ।’ श्रेष्ठले भने ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->