शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

ओलीलाई अध्यक्षबाट हटाउने प्रचण्ड/नेपाल समूहको निर्णय

ओलीलाई अध्यक्षबाट हटाउने प्रचण्ड/नेपाल समूहको निर्णय

अर्का अध्यक्षमा माधव नेपाल


  • ढोरपाटन संवाददाता
  • पुष ७ २०७७, मंगलबार

काठमाण्डौ, ७ पुस– नेकपाका अध्यक्ष केपी शर्मा ओलीलाई अर्का अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार समूहको बैठकले पदबाट हटाउने निर्णय गरेको छ ।
प्रधानमन्त्री ओलीले संविधानविपरीत गएर संसद् विघटन गरेपछि ओलीलाई दाहाल–नेपाल पक्षको केन्द्रीय कमिटी बैठकले अध्यक्षबाट हटाउने निर्णय गरेको हो ।यसैगरी बैठकले माधव नेपाललाई अध्यक्ष बनाउने पनि बैठकले निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->