शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

नेकपा बागलुङको बैठक सुरु

नेकपा बागलुङको बैठक सुरु


  • ढोरपाटन संवाददाता
  • पुष १२ २०७७, आइतबार

बागलुङ, १२ पुस– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला कमिटि बागलुङको पूर्ण बैठक आईतबार दिउँसो १ बजेबाट सुरु भएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला पार्टी कार्यालय बागलुङको नामबाट पूर्ण बैठकको आव्हान गरिएपनि पार्टी विभाजन भएकोले पार्टिका केही सदस्य भने बैठकमा उपस्थित छैनन् । पार्टि बैठकलाई सम्बोधन गर्दै जिल्ला अध्यक्ष इन्द्रलाल सापकोटाले गोलबद्ध भएर कम्युनिष्ट आन्दोलनमा लाग्न आग्रह गरे । बैठकमा जिल्ला सदस्यहरुले धारणा राख्नेक्रम चलिरहेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->