शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

गण्डकीकी कान्छी खेलाडी कुसुम

गण्डकीकी कान्छी खेलाडी कुसुम


  • ढोरपाटन संवाददाता
  • पुष १४ २०७७, मंगलबार

पोखरा,१४ पुस–गण्डकी प्रदेश दाङमा जारी प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगितामा सहभगी भइरहँदा १३ वर्षीया कुसुम गोदार प्रतियोगिताकै कान्छी खेलाडी हुन । १३ वर्ष दुई सय ३ दिनकी कुसुमले आफ्नो पहिलो खेलमै उत्कृष्ट प्रदर्शन गरिन् ।

(गण्डकी प्रदेशकी १३ वर्षीय कुसुम ब्याटिङ गर्दै । तस्वीर ः नेपाल क्रिकेट एशोसियसन(क्यान)

उनले प्रतियोगिताको डेव्यु खेलमै एक विकेट लिएकी हुन । उनले ३ ओभरमा १८ रन खर्चेर १ विकेट लिएकी हुन् । यतिमात्र होइन उनले ५ रन बनाउँदै अविजित समेत रहिन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->