पोखरा, ८ फागुन– १५ औँ एएआइपिए वर्ष खेलाडी अवार्ड–२०७६ बाट लन टेनिस खेलाडी प्रदिप खड्का सम्मानित भएका छन् । राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघले प्रदान गर्ने अवार्डबाट सम्मानि भएका हुन ।

उनले १३ औँ सागमा लन टेनिसको इतिहासमै पहिलो पटक पदक दिलाएका थिए । उनले कास्य पदक दिलाएका हुन । प्रदिप हाल माल्दिभ्समा प्रशिक्षकको रुपमा रहेका छन् ।




