बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

होराइजन संचालनमा

होराइजन संचालनमा


  • ढोरपाटन सम्वाददाता
  • फाल्गुन ११ २०७७, मंगलबार

पोखरा, ११ फागुन– पोखराको अमरसिंहचोकमा भर्खरै सञ्चालनमा आएको पोखरा होराइजन डेन्टल क्लिनिकले वृद्धवृद्धा, असहाय र अपांगता भएकालाई १५ देखि ७५ प्रतिशत छुट दिने भएको छ । दांत सम्बन्धी अत्याधुनिक मेसिनबाट उपचार गराउने उद्देश्यले सोमबारदेखि सञ्चालनमा आएको क्लिनिकमा गण्डकी प्रदेश भरका जिल्ला जनस्वास्थ्य कार्यालयबाट सिफारिस लिएर आउनेलाई सो छुट दिइने संचालक डाक्टर करुणा श्रेष्ठले जानकारी दिइन् । क्लिनिकको गण्डकी प्रदेशसभा सदस्य विन्दुकुमार थापाले उद्घाटन गरे ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->