शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

ओली समूहको स्थायी कमिटी बैठक : प्रधानमन्त्रीको राजीनामा कि संसदको सामना ?

ओली समूहको स्थायी कमिटी बैठक : प्रधानमन्त्रीको राजीनामा कि संसदको सामना ?


  • ढोरपाटन संवाददाता
  • फाल्गुन १२ २०७७, बुधबार
sf7df8f}F, @( df3M ;dfhsNof0f kl/ifb / ljZjljBfnoaLr kl/of]hgf d"Nofªsg ;dembf/Lkq x:tfIf/ k|wfgdGqL s]kL zdf{ cf]nL ;dfhsNof0f kl/ifb / ljZjljBfnoaLr kl/of]hgf d"Nofªsg;DaGwL ;dembf/Lkq x:tfIf/ ;df/f]xnfO{ k|wfgdGqL lgjf; afn'jf6f/df laxLaf/ ;Daf]wg ub}{ . t:jL/M M k|bLk/fh jGt÷/f;;

काठमाण्डौ, १२ फागुन– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहको स्थायी कमिटी बैठक बालुवाटारमा सुरु भएको छ । सर्वोच्च अदालतले प्रतिनिधिसभाको पनुःस्थापना गर्ने फैसला गरेपछि त्यसबारे छलफल गर्न स्थायी कमिटी बैठक बसेको हो ।
बैठकमा नेताहरु ईश्वर पोखरेल, सुवासचन्द्र नेम्वाङ, रामबहादुर थापा बादल लगायतको सहभागी छन् । प्रतिनिधिसभा पुनःस्थापनापछि कसरी अघि बढ्ने भन्ने विषयमा छलफल भइरहेको एक नेताले जानकारी दिए ।
प्रतिनिधिसभा पुनःस्थापना गर्ने सर्वोच्चको निर्णयलाई स्वागत गरेपनि प्रधानमन्त्री ओलीले पदबाट राजीनामा नदिने बताइसकेका छन् । संसदको सामना गर्ने ओली समुहले बताइसकेको छ ।
प्रचण्ड–नेपाल समूह अहिले देशभर विजय जुलुस निकालिरहेका छन् । ओली समूह रणनीति तय गर्ने बैठकहरुमा व्यस्त हुन थालेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->