शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

देउवा भेट्न बुढानिलकण्ठ पुगे दाहाल–नेपाल

देउवा भेट्न बुढानिलकण्ठ पुगे दाहाल–नेपाल


  • ढोरपाटन संवाददाता
  • फाल्गुन १२ २०७७, बुधबार

काठमाण्डौ, १२ फागुन– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय पुष्पमकल दाहाल प्रचण्ड–माधवकुमार नेपाल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवास पुगेका छन् ।
प्रतिनिधिसभा पुनःस्थापनापछिको राजनीतिक परिस्थितिबारे छलफल गर्न नेकपा अध्यक्षद्वय प्रचण्ड–नेपाल र नेपाली कांग्रेस सभापति देउवा निवास पुगेका हुन् ।
देशको पछिल्लो राजनीतिक परिस्थितिबारे प्रचण्ड–नेपाल र देउवाबीच फोनवार्ता भइसकेका छन् ।
प्रतिगमनका पक्षधरसित नभई परिवर्तन र लोतकन्त्रवादी पक्षहरुबीच एक भएर अघि बढ्नका लागि नेताहरुबीच भेटवार्ता भएको कांग्रेस नेता रामहरि खतिवडाले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->