शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

एमाले नेपाल समूह कास्कीको अध्यक्षमा धनराज

एमाले नेपाल समूह कास्कीको अध्यक्षमा धनराज


  • ढोरपाटन संवाददाता
  • चैत्र १९ २०७७, बिहिबार

पोखरा, १९ चैत– नेकपा एमालेको माधवकुमार नेपाल समूहले कास्कीमा छुट्टै जिल्ला कमिटी घोषणा गरेको छ । पोखरामा बिहीबार भएको अगुवा कार्यकर्ता भेलाले धनराज आचार्यको नेतृत्वमा ७५ सदस्यीय कमिटी घोषणा गरेको हो । कमिटीको सचिवमा होमबहादुर नेपाली छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->