आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

आफ्नो समर्थक संग पोखरा थन्डर्स

आफ्नो समर्थक संग पोखरा थन्डर्स


  • ढोरपाटन संवाददाता
  • बैशाख ४ २०७८, शनिबार

पोखरा, ४ वैशाख–नेपाल सुपर लिगको तयारीमा रहेको पोखरा थन्डर्सले घरेलु समर्थक संग शनिवार भेटघाट कार्यक्रम गरेको छ । पोखरा थन्डर्सले घरेलु मैदानमा आफ्ना समर्थकसंग परिचयात्मक कार्यक्रमका साथै उनिहरुसंग समय बिताएका हुन ।

पोखरा रंगशाला फुटबल मैदानमा प्रशिक्षण पश्चात् भेटघाटका साथै सबै टिमले फोटो समेत खिचाए ।

फुटबलको विकासमा पहिलो पटक नेपालमा व्यवसायीक लिग हुन लागेको हो । घरेलु सहरका समर्थकले फुटबल मैदानमै पुगेर खेलाडीहरुसंग भेटघाट गर्ने अवसर पाएका थिए । दर्शकको मायाले खेलमा थप हौसला मिल्ने अपेक्षा लिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->