शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

स्याङजामा पर्सीदेखि १० दिन निषेधाज्ञा, सवारीसाधन पनि बन्द

स्याङजामा पर्सीदेखि १० दिन निषेधाज्ञा, सवारीसाधन पनि बन्द


  • ढोरपाटन संवाददाता
  • बैशाख १९ २०७८, आइतबार
पोखरा, १९ वैशाख – कोरोना महामारी बढेको भन्दै स्याङजामा वैशाख २१ गतेदेखि १० दिन लकडाउन हुने भएको छ । निषेधाज्ञामा अत्यावश्यकबाहेक सम्पूर्ण कामहरु बन्द गर्न जिल्ला प्रशासन कार्यालय स्याङजाले आदेश जारी गरेको छ। । निषेधाज्ञामा, स्वास्थ्य क्षेत्र, बैंक तथा वित्तीय संस्था, सञ्चार, दमकलबाहेक सार्वजनिक तथा निजी सवारी साधनहरुसमेत बन्द हुनेछन् । ‘दैनिक उपभोग्य खाद्यसामाग्री, दूध, फलफूल, ग्यास, पानी, पेट्रोलियम पदार्थ, निर्माण सामाग्रीहरु दिनमा एक पटक बिहान ५ बजेदेखि ११ बजेसम्ममात्रै खुल्नेछ,’ निषेधाज्ञामा भनिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->