शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

राष्ट्रपतिले अब नयाँ सरकार गठनको आह्वान गर्नुहुन्छ : नेम्वाङ

राष्ट्रपतिले अब नयाँ सरकार गठनको आह्वान गर्नुहुन्छ : नेम्वाङ


  • ढोरपाटन संवाददाता
  • बैशाख २७ २०७८, सोमबार

काठमाडौं, २७ वैशाख – नेकपा एमालेका नेता एवं संविधान सभाका पूर्व अध्यक्ष सुवास नेम्वाङले संसदमा विश्वासको मत लिन नसकेपछि प्रधानमन्त्री केपी शर्मा ओली पदमुक्त भएको बताएका छन् । संसदमा मतदानपछि बाहिर निस्किदै गर्दा उनले यस्ता प्रतिक्रिया दिएका हुन् । ‘प्रधानमन्त्री पदमुक्त हुनुभयो, अब राष्ट्रपतिले नयाँ सरकार गठनको आह्वान गर्नुहुन्छ,’ नेम्वाङले भने ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->