शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

प्रधानमन्त्री ओलीलाई कारवाही माग गर्दै कांग्रेसले दियो निर्वाचन आयोगमा उजुरी

प्रधानमन्त्री ओलीलाई कारवाही माग गर्दै कांग्रेसले दियो निर्वाचन आयोगमा उजुरी


  • ढोरपाटन संवाददाता
  • जेष्ठ ६ २०७८, बिहिबार

काठमाण्डौ, ६ जेठ– प्रधानमन्त्री केपी शर्मा ओलीलाई कारवाहीको माग गर्दै नेपाली कांग्रेसले निर्वाचन आयोगमा उजुरी दिएको छ । कांग्रेस संसदीय दलले निर्वाचन आचारसंहिताविपरित काम गरेको भन्दै निर्वाचन आयोगमा उजुरी दर्ता गराएका हुन् । उजुरीमा प्रधाननमन्त्री ओली र शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठलाई कारबाहीको माग गरिएको छ । उजुरीमा भनिएको छ, ‘निर्वाचन आयोगले निर्वाचन आचार संहिता, २०७२ को दफा ५ घ (३) र (५) र दफा (६) विपरीत कार्य गर्ने जो कोहीलाई कारवाही गर्न यो बैठक जोडदार माग गर्दछ ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->