काठमाण्डौ, ७ जेठ– प्रधानमन्त्री केपी शर्मा ओलीले पत्रकार सम्मेलन गर्दै छन् । विकसित राजनीतिक घटनाक्रमको आफ्नो धारणा राख्नको लागि प्रधानमन्त्री केपी शर्मा ओलीले आज दिउसो १२ बजेर ३० मिनेट मा पत्रकार सम्मेलनको आयोजना गरेका हुन् । ओलीले प्रधानमन्त्री निवास बालुवाटारमा पत्रकार सम्मेलनको आयोजना गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।





