आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

प्रतिनिधि सभा विघटनविरुद्ध हस्ताक्षर संकलनमा व्यस्त विपक्षी गठबन्धनका सांसद

प्रतिनिधि सभा विघटनविरुद्ध हस्ताक्षर संकलनमा व्यस्त विपक्षी गठबन्धनका सांसद


  • ढोरपाटन संवाददाता
  • जेष्ठ ९ २०७८, आइतबार

काठमाण्डौ, ९ जेठ– विपक्षी गठबन्धनका सांसदहरूले प्रतिनिधि सभा विघटनिवरुद्ध हस्ताक्षर संकलनमा लागेका छन् । आइतबार दिउँसो सिंहदरबारस्थित आ(आफ्नै संसदीय दलको कार्यालयमा सांसदहरूले हस्ताक्षर संकलन गरिरहेका छन् ।
प्रतिनिधि सभा विघटनिवरुद्ध संकलन भएका हस्ताक्षर विपक्षी गठबन्धनले आजै सर्वोच्च अदालतमा बुझाउने भएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद आफ्न संसदीय दलको कार्यालय र माओवादी केन्द्रका सांसद आफ्नो कार्यालयमा जम्मा भएका छन् ।

हस्ताक्षर संकलन भएपछि केहीबेरमै सबै सांसद सर्वोच्च अदालत जाने तयारी गरेको माओवादी केन्द्रका नेता वर्षमान पुनले जानकारी दिए । ुहामी अहिले संसदीय दलको बैठकमा छौँ, बैठक सकिएपछि हस्ताक्षर पनि पूरा होला, त्यसपछि सर्वोच्चमा जान्छौँु, पुनले इकागजसँग भने ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->