शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

पोखरामा जेठ मसान्तसम्म थपियो निषेधाज्ञा (आदेशसहित)

पोखरामा जेठ मसान्तसम्म थपियो निषेधाज्ञा (आदेशसहित)


  • ढोरपाटन संवाददाता
  • जेष्ठ २० २०७८, बिहिबार

पोखरा, २० जेठ – पोखरामा लगाइएको निषेधाज्ञा जेठ मसान्तसम्म थप गरिएको छ । कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले विहिवार आदेश जारी गर्दै जारी निषेधाज्ञा जेठ ३१ गतेसम्म थप गरिएको जनाएका छन् ।
निषेधाज्ञा अवधीभर पोखरामा खाद्यान्न, फलफूल, तरकारीका पसलहरु बिहान ९ बजेसम्म संचालन हुन पाउने भएका छन् । अत्यावश्यक काममा बाहेक घरबाहिर निस्कन रोक लगाइएको छ ।

हेर्नुहोस प्रमुख जिल्ला अधिकारीले जारी गरेको आदेशको पूर्णपाठ :

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->