आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

पोखराका शिल्पकारलाई स्वर्ण

पोखराका शिल्पकारलाई स्वर्ण


  • ढोरपाटन संवाददाता
  • जेष्ठ ३० २०७८, आइतबार

पोखरा, ३०जेठ– अष्टे«लियाको ब्रिसबेनमा आयोजित आइसीएन राष्ट्रिय च्याम्पियनसीपमा सुजन शिल्पकारले २ स्वर्ण पदक र १ रजत पदक जितेका छन् ।
ती पदकसँगै उनी राष्ट्रिय च्याम्पियनसमेत बनेका छन् पुरुष फिजिक्स नोभिसमा पहिलो (गोल्ड), पुरुष फिजिक्स उचाई वर्गमा दोस्रो (गोल्ड) र पुरुष फिजिक्स ३० प्लस मा सिल्भर पदकसहित शिल्पकारले नेशनल अस्ट्रेलिया च्याम्पियन आफ्नो हातमा परेका हुन् ।
अस्ट्रेलियाभरका करिव २ सयभन्दा बढी प्रतिस्पर्धीलाई पछाडी पार्दै सिल्पकारले यो उपाधि जितेका हुन् । पोखरामा जन्मिएका शिल्पकार २००९ मा अस्ट्रेलिया गएका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->