बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

७२ पिन्ट रगत संकलन

७२ पिन्ट रगत संकलन


  • ढोरपाटन संवाददाता
  • भाद्र १० २०७८, बिहिबार

तनहुँ/ दुलेगौँडा बजारमा भएको रक्तदान कार्यक्रममा ७२ पिन्ट रगत संकलन भएको छ । लायन्स क्लबअफ तनहूँ शुक्लागण्डकी टाउनले बुधबार रक्तदान कार्यक्रम गरेको थियो । लायन्समा आवद्ध सदस्य, उद्योगी, व्यवसायी, कर्मचारी सहभागी भएर रक्तदान गरेको क्लब अध्यक्ष विष्णुबहादुर रानाले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->