शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

ट्रक्याक्टरको ठक्करले पैदल यात्रुको मृत्यु

ट्रक्याक्टरको ठक्करले पैदल यात्रुको मृत्यु


  • ढोरपाटन संवाददाता
  • असोज १५ २०७८, शुक्रबार

स्याङ्जा/आधिँखोला गाउँपालिकामा ट्रक्याक्टरले ठक्कर दिँदा पैदल यात्रुको मृत्यु भएको छ ।

ट्रक्याक्टरको ठक्करबाट आँधिखोला गाउँपालिका ५ बरको बोटकी ४५ बर्षिय मायाँ बिकको मृत्यु भएको हो ।

भित्री सडक खण्डमा रोकी राखेको ग १ त ३१७८ नम्बरको ट्याक्ट्रर ओरालोमा आफै अगाडि बड्न गई बिपरीत दिशाबाट आईरहेकी बिकलाई किच्दा मृत्यु भएको प्रहरी नायव उपरीक्षक राजेन्द्र प्रसाद अधिकारीले जानकारी दिए ।
बिकलाई ट्याक्ट्ररको चक्काले शरीरमा किच्दा घाईते भई उपचारको लागि गण्डकी मेडिकल कलेजमा पठाईएकोमा उपचारको क्रममा डाक्टरले मृत घोषणा गरेको हो ।
ट्याक्ट्ररको चालक ओखलढुङ्गा मानेभयाङ गाउँपालिका ४ घर भई आँधिखोला ५ बस्ने २७ कार्षिइ अनिल राई र ट्याक्टर प्रहरीको नियन्त्रणमा रहेको अधिकारीले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->