बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३
  • १२ कार्तिक २०८३ , बिहिबार
  • October 29 2026

पोखराबाटबाल यौन दुराचारी क्यानेडेलीनागरिक रंगेहातपक्राउ

पोखराबाटबाल यौन दुराचारी क्यानेडेलीनागरिक रंगेहातपक्राउ


  • ढोरपाटन संवाददाता
  • कार्तिक ८ २०७८, सोमबार

पोखरा/ क्यानडेली नागरिक रोबर्ट किन्क्ले बाल यौन दुराचार गरिरहकै अवस्थामा रंगेहात पक्राउ परेका छन् ।
प्रहरीले पोखराको पर्यटकीय क्षेत्र लेकसाइडबाट ४४ वर्षीय किन्क्लेले ३ जना बालकहरुलार्ई विभिन्न प्रलोभनमा पार्दै अप्राकृतिक मैथुन गर्दै आएको बताएको छ । प्रहरीले बालकहरुको उद्दार गरेको छ भने अप्राकृतिक यौनजन्य गतिविधिमा संलग्न किन्क्लेलाई अप्राकृतिक मैथुन तथा बालबालिका विरुद्धको कसुरमा हिरासतमा राखी अनुसन्धान अगाडि बढाएको छ ।

 

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->