बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

तित्याङमा पिकअप भ्यान दुर्घटना, दुईजना घाईते

तित्याङमा पिकअप भ्यान दुर्घटना, दुईजना घाईते


  • ढोरपाटन संवाददाता
  • कार्तिक ९ २०७८, मंगलबार

बागलुङ/ बागलुङको तित्याङमा यात्रुबहाक पिकअप भ्यान दुर्घटना हुँदा दुई जना घाईते भएका छन् । बागलुङ नगरपालिका वडा नम्बर ९ तित्याङदेखि बागलुङ बजारका लागि हिँडेको ध १ ज ५९ नम्बरको पीकअप भ्यान अडडाँडा भन्ने ठाउँमा दुर्घटना भएको हो । दुर्घटनामा घाईते हुनेमा ३ वर्षीय लाल बहादुर घर्ती र ५० वर्षीय सवारी चालक हर्क बहादुर बि.क रहेका छन् । उनीहरुको शरिरका केही भागमा चोट रहेकाले धौलागिरी अस्पतालमा उपचार भैरहेको वडा अध्यक्ष गणेश थापाले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->