बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३
  • १२ कार्तिक २०८३ , बिहिबार
  • October 29 2026

देउसी भैलो १० बजेसम्म

देउसी भैलो १० बजेसम्म


  • ढोरपाटन संवाददाता
  • कार्तिक १५ २०७८, सोमबार
फाईल तस्विर

पोखरा/ कास्की प्रशासनले राति राति १० बजेसम्ममात्र देउसी–भैलो खेल्ने समयसीमा तोकिदिएको छ ।

कास्की प्रशासनले आइतबार जारी गरेको सूचना अनुसार कोभिडको संक्रमण अझै नहटेकाले यो निर्णय गरिएको हो । यसैगरी पटका,आतसबाजी, भुइँचम्पा,झिरझिरेजस्ता बिस्फोटक पदार्थको किनबेच तथा प्रयोगमा पूर्ण प्रतिबन्ध लगाइको पनि कास्की प्रशासनले जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->