शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

स्याङ्जामा ट्याक्टर दुर्घटना, चालकको मृत्यु

स्याङ्जामा ट्याक्टर दुर्घटना, चालकको मृत्यु


  • ढोरपाटन संवाददाता
  • कार्तिक २९ २०७८, सोमबार

स्याङ्जा/ आँधिखोला गाँउपालिकामा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छभने सह–चालक घाइते भएका छन् ।
रङ्गेठाँटीबाट स्याङ्जा आउँदै गरेको ग१त ६४४८ नम्बरको ट्याक्टर आँधीखोला गाउँपालिका ५ सेतीदोभान एकराहेमा दुर्घटना भएको हो ।
टदुर्घटनामा चालक भानु नगरपालिका–५ तनहँुका ३८ वर्षीय सन्तोष गुरुङको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा ट्याक्टरका सहचालक भानु नगरपालिका– ५ तनहँुका ३४ वर्षीय रेशम गुरुङ घाइते भएको प्रहरी नायब उपरीक्षक राजेन्द्र अधिकारीले बताए ।
घाइते गुरुङको जिल्ला अस्पताल स्याङ्जामा प्राथामिक उपचार पश्चात थप उपचार मणिपाल शिक्षण अस्पताल पोखरामा भैरहेको अधिकारीले बताए ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->