बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३
  • १२ कार्तिक २०८३ , बिहिबार
  • October 29 2026

तो ल्होछार सामूहिक !

तो ल्होछार सामूहिक !


  • ढोरपाटन संवाददाता
  • मंसिर १७ २०७८, शुक्रबार

पोखरा\कस्केली तमुहरु तो ल्होछार÷ल्होसार २०७८ सामूहिक रुपमा मनाउने तयारीमा जुटेका छन् ।
तो ल्हो आगमनमा सामुहिक कार्यक्रमलाई भव्य र सभ्य रुपले मनाउन तमु कलाकार संघका तर्फबाट सुरेन्द्र गुरुङ, जिफानका तर्फबाट भोजबहादुर गुरुङ, तमु धिं नेपालका हुमबहादुर गुरुङ, नेपाल आदिवासी जनजाति महासंघ कास्कीका धर्म गुरुङ, तमु ह्युला छोंज धिंका आसबहादुर गुरुङ र दिलमाया गुरुङ, तमु धिं नेपाल केन्द्रीय आमा समितिकी पवित्रादेवी गुरुङ, तमु प्ये ल्हु संघका निमबहादुर गुरुङ र तमु सांस्कृतिक प्रतिष्ठान नेपालका श्रीजंग गुरुङ रहेको सचिवालय गठन गरेको छ ।
छलफल कार्यक्रममा तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङ तमु कलाकार संघका अध्यक्ष सुरेन्द्र गुरुङ, जिफानका भोजबहादुर गुरुङ, नेपाल
आदिवासी जनजाति महासंघ कास्कीका अध्यक्ष धर्म गुरुङ, तमु ह्युला छोंज धिंका आसबहादुर गुरुङ, तमु धिं नेपाल केन्द्रिय आमा समितिकी कार्यवाहक अध्यक्ष पवित्रादेवी गुरुङ,ङ्योए तमु धिंका अध्यक्ष मनबहादुर गुरुङ, तमु साँस्कृतिक प्रतिष्ठान नेपालका निवर्तमान अध्यक्षचिजकाजी गुरुङले सामुहिक ल्होछार÷ल्होसार प्रभावकारी बनाउनुपर्ने भनाई राखेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->