बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३
  • १२ कार्तिक २०८३ , बिहिबार
  • October 29 2026

सराङकोट सहकारीद्धारा विद्यार्थीहरुलाई पोशाक वितरण

सराङकोट सहकारीद्धारा विद्यार्थीहरुलाई पोशाक वितरण


  • ढोरपाटन संवाददाता
  • मंसिर २० २०७८, सोमबार

पोखरा/ सराङकोट बहुउद्देश्यीय सहकारी संस्थाले १५ औ वार्षिक उत्सवको अवसर पारी सामाजिक कायक्रमअन्र्तगत विद्यार्थीहरुलाइ पोशाक वितरण गरेको छ ।

शुक्रबारदेखि सुरु भएको अभियानअन्तर्गत तेसो दिन पोखराको नवप्रभात मावि र महेन्द्र माविका विधार्थीहरुलाइ विद्यालय पोशाक वितरण गरीएको हो ।
२०६३ मा स्थापना भएको सहकारीले रेडियो सराङकोट प्रशारणसंगै बचत तथा ऋण मार्फत कुल ५३ करोडको करोवार गदै आएकोे व्यवस्थापक सुरेन्द्र थापाले बताए । संस्थाका अध्यक्ष कृष्णबहादुर थापाका अनुसार रक्तदान तथा स्टार डाइग्नोष्टिक सेन्टरको सहकार्यमा २५ गते शनिबार होलबडी रगत परीक्षण सेवा कार्यक्रम आयोजना गरिने छ ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->