शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

म्याग्दीमा निर्माणाधीन घरबाट खसेर एक पुरुषको मृत्यु

म्याग्दीमा निर्माणाधीन घरबाट खसेर एक पुरुषको मृत्यु


  • ढोरपाटन संवाददाता
  • पुष १९ २०७८, सोमबार

म्याग्दी/ म्याग्दीको बेनी नगरपालिका–७ मङ्गलाघाटमा निर्माणाधीन घरबाट खसेर आज एकजनाको मृत्यु भएको छ । तीनतला माथिबाट खसेर सख्त घाइते भएका अन्नपूर्ण गाउँपालिका–७ हिस्तानका अन्दाजी ३२र३३ वर्षीय कृष्ण पुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरी नायब उपरीक्षक श्यामकुमार राईले बेनी अस्पताल पु¥याउँदा चिकित्सकले पुनलाई मृत घोषणा गरेका जानकारी दिए । मृतक पुन सो घर निर्माणमा मजदुरका रूपमा काम गर्थे । मृतकको शवपरीक्षणका लागि बेनी अस्पतालको शवगृहमा राखिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->