शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३
  • १४ कार्तिक २०८३ , शनिबार
  • October 31 2026

पोखरामा टेक स्टुडियो

पोखरामा टेक स्टुडियो


  • ढोरपाटन संवाददाता
  • माघ १० २०७८, सोमबार

पोखरा/ पोखराको न्यूरोडमा इलेक्ट्रोनिक्स सामानको खुद्रा स्टोर टेक स्टुडियो खुलेको छ । विद्युतीय र दैनिक जीवनसँग जोडिएका उत्पादनमा आधारित फ्रेन्चाइज कम्पनी टेक् स्टुडियोको नेपाल युवा उद्यमी मञ्च पोखरा च्याप्टरका अध्यक्ष सुनिलबहादुर भट्टराईले उद्घाटन गरे ।
युवा उद्यमीद्धय देवेन्द्र जोशी र निरञ्जन श्रेष्ठको संयुक्त लगानीमा स्टोर सञ्चालनमा ल्याइएको हो । टेक् स्टुडियोको लगानी करिब १ करोड रहेको सञ्चालनक जोशीले जानकारी दिए ।स्टोरमा हाइफ्युचर, एक्यूफिट, रिम्याक्स, होको र विबु ब्राण्डका इलेक्ट्रोनिक सामानहरु पाइनेछ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->