बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

राप्रपा उपाध्यक्षमा लमजुङमा हेमजंग

राप्रपा उपाध्यक्षमा लमजुङमा हेमजंग


  • ढोरपाटन संवाददाता
  • माघ १७ २०७८, सोमबार

लमजुङ/राष्ट्रिय प्रजातन्त्र पार्टीको उपाध्यक्षमा लमजुङका हेमजंग गुरुङ मनोनित भएका छन् । अध्यक्ष राजेन्द्र लिङ्देनले आइतबार २४ पदाधिकारी मनोनित गर्दा लमजुङका पुराना नेता हेमजंग उपाध्यक्षमा अटाएका हुन् । गोरखाका मोहन श्रेष्ठलाई प्रवक्ता तोकिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->