बागलुङ/ गण्डकी प्रदेश सरकारले स्थापना दिवसको अवसरमा प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।मंगलबार बसेको मन्त्रीपरिषदको बैठकले फागुन ४ गते बुधबार प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार भरत कोईरालाले बताए ।