बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३
  • १८ कार्तिक २०८३ , बुधबार
  • November 4 2026

विन्ध्यवासिनीको रक्तदान, १०५ युनिट संकलन

विन्ध्यवासिनीको रक्तदान, १०५ युनिट संकलन


  • ढोरपाटन संवाददाता
  • फाल्गुन ५ २०७८, बिहिबार

पोखरा/ पोखराको वाटुलेचौरमा रहेको विन्ध्यवासिनी माविले आयोजना गरेको वृहत रक्तदानबाट १०५ युनिट रगत संकलन भएको छ ।

विद्यालयको हीरक जयन्तीको अवसरमा आयोजित रक्तदानमा १४ महिला र ९१ जना पुरुषले रगतदान गरेको समितिका सदस्य दीनेश शर्माले जानकारी दिए । पहिलो रक्तदाता विद्यालयका पुर्व प्रधानाध्यापक खिमलाल अधिकारीलाई व्लड व्याग हस्तान्तरण गर्दै पोखरा १६ का वडाध्यक्ष जीवनप्रसाद आचार्यले रक्तदान सुरु गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->