शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३
  • १४ कार्तिक २०८३ , शनिबार
  • October 31 2026

नेवारी भाषा प्रशिक्षण सुरु

नेवारी भाषा प्रशिक्षण सुरु


  • ढोरपाटन संबाददाता
  • चैत्र ३ २०७८, बिहिबार

पोखरा/ पोखरामा नेवारी भाषा प्रशिक्षण सुरु भएको छ । एकमहिने प्रशिक्षण कार्यक्रममा १० वर्षदेखि ४७ वर्षसम्मका ३० जना प्रशिक्षार्थीको सहभागिता रहेको छ । गण्डकी प्रज्ञा प्रतिष्ठान प्रशिक्षणको आयोजक हो । गण्डकी प्रज्ञा प्रतिष्ठानले ‘स्थापित जाति ः विस्तापित भाषा’ नारासहिते प्रशिक्षण सुरु गरेको हो । प्रतिष्ठानले चैत ७ गतेबाट तामाङ, १० गतेबाट दुरा भाषाको प्रशिक्षण गर्ने तय भइसकेको गण्डकी प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव मनकुमार श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->