पोखरा/ हिमाली सांस्कृतिक परिवारले दिदीबहिनी समूह गठन गरेको छ । समितिको अध्यक्षमा मनसुबा नेपाली, उपाध्यक्षमा सविना गुरुङ, सचिवमा इश्वरी राना गुरुङ, सहसचिवमा नितु गुरुङ(ए), कोषाध्यक्षमा दिपा गुरुङ, सहकोषाध्यक्ष हेमा परियार र सदस्यहरुमा सजिना गुरुङ, नितु गुरुङ(बी),दिपिका गुरुङ,कविता गुरुङ र रञ्जु बालकोटी रहेका छन् । म्युजिकल चेयर महिलातर्फ कोमल तामाङ विजेता, प्रकृति गुरुङ दोश्रो र प्राप्ती तुलाचन तेश्रो हँुदै पुरस्कृत भए भने पुरुषतर्फ सनबहादुर गुरुङ प्रथम, दीपक थापा द्धितीय र करिब घलान तृतीय हँुदै पुरस्कृत भएका थिए ।





