बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

४६ जना फरार प्रतिवादी पक्राउ

४६ जना फरार प्रतिवादी पक्राउ


  • ढोरपाटन संवाददाता
  • भाद्र ३१ २०७९, शुक्रबार

पेखरा, ३१ भदौ– जिल्ला प्रहरी कार्यालयले बिभिन्न मुद्दामा फरार ४६ जना फरार प्रतिवादीहरुलाई एकै दिनमा पक्राउ गरेको छ ।
फैसला कार्यान्वयनको सिलसिलामा विभिन्न फैसलाबाट फरार रहेका प्रतिवादीहरु पक्राउ गर्ने अभियानअन्तर्गत उनीहरु पक्राउ परेका हुन् । प्रहरीले अभद्र व्यवहारमा २५ रुपैयाँ जरिवाना तोकिएका दुईजनासहित १० हजार रुपैयाँ जरिवाना जोकिएका आठ जनालाई समेत पक्राउ गरी भुक्तान गरेको हो । पक्राउ परेका फरार प्रतिबादीबाट आवश्यक कार्वाहीको लागि जिल्ला प्रशासन कार्यालय स्याङ्जामा उपस्थित गराएकोमा एक लाख २६ हजार ७५ रुपैयाँ राजश्व अशुल गरेको प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->