पोखरा / नेकपा एमालेले गण्डकी प्रदेशका प्रतिनिधि सभा र प्रदेश सभाका उम्मेदवारहरुको टुंगो लगाएको छ । तर टिकट वितरणपछि एमालेमा भने तिव्र असन्तुष्टी बढेको छ । एमाले उपमहासचिव पृथ्बी सुब्बा गुरुङलाई प्रतिनिधी सभामा र संगठन विभाग प्रमुख खगराज अधिकारीलाई प्रदेश सभामा टिकट दिएपछि उनीहरु नै असन्तुष्ट छन् ।
यी हुन् गण्डकीमा एमाले उम्मेदवारहरु:
कास्की-१
प्रतिनिधि सभा
मनबहादुर गुरुङ
प्रदेश सभा
खगराज अधिकारी र श्यामराज गुरुङ
कास्की-२
प्रतिनिधि सभा
बिद्या भट्टराई
प्रदेश सभा
भीम कार्की र मिना गुरुङ
कास्की-३
प्रतिनिधि सभा
दामोदर बैरागी
प्रदेश सभा
गणेशमान गुरुङ र राजिब पहारी
मनाङ
प्रतिनिधि सभा
पोल्देन छोपाङ गुरुङ
प्रदेश सभा दोर्जे डुन्डुल गुरुङ र टुंगो लाग्न बाँकी
लमजुङ
प्रतिनिधि सभा
पृथ्वी सुब्बा गुरुङ
प्रदेश सभा
कृष्ण अधिकारी र जमिन्द्रमान घले
मुस्ताङ
प्रतिनिधि सभा
प्रेम तुलाचन
प्रदेश सभा
चन्द्रमोहन गौचन र इन्द्रधारा बिष्ट
बागलुङ-१
प्रतिनिधि सभा
सुर्य पाठक
प्रदेश सभा
हिरा केसी र नवराज पौडेल
बागलुङ-२
प्रतिनिधि सभा
मन्जु चालिसे
प्रदेश सभा
प्रकाश घर्ति र लक्ष्मण पुन
नवलपुर-१
प्रतिनिधि सभा
कृष्ण पौडेल
प्रदेश सभा
रविन्द्र अधिकारी र रोसन गाहा मगर
नवलपुर-२
प्रतिनिधि सभा
तिलक महत
प्रदेश सभा
पद्मा बिसि र लक्ष्मण पाँण्डे
तनहुँ-१
प्रतिनिधि सभा
एक बहादुर राना
प्रदेशको सभा
राम बहादुर गुरुङ र पूर्ण बहादुर गुरुङ
तनहुँ-२
प्रतिनिधि सभा
किरण गुरुङ
प्रदेश सभा
केदार सिग्देल र श्यामराज महत
गोर्खा-१
प्रतिनिधि सभा
राम शरण बस्नेत
प्रदेश सभा
सुरेन्द्र थापा र मोहन भट्ट
गोरखा-२
प्रतिनिधि सभा
अबुदुस मिया
प्रदेश सभा
राजु राना र बसन्त गुरुङ
स्याङजा-१
प्रतिनिधि सभा
नारायण मरासिनी
प्रदेश सभा
मिन प्रसाद गुरुङ र सुधिर पौडेल
स्याङजा-२
प्रतिनिधि सभा
पद्मा अर्याल
पर्वत
प्रतिनिधि सभा
पदम गिरी
प्रदेश सभा
भक्त कुवँर र मित्रलाल शर्मा
म्याग्दी
प्रतिनिधि सभा
हरिकृष्ण श्रेष्ठ
प्रदेश सभा
यम गर्बुजा र देबेन्द्र केसी





