बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

बागलुङ क्षेत्र नं. १ प्रदेशसभा ‘ख’मा कांग्रेसका सुवेदी बिजयी

बागलुङ क्षेत्र नं. १ प्रदेशसभा ‘ख’मा कांग्रेसका सुवेदी बिजयी


  • ढोरपाटन संवाददाता
  • मंसिर ६ २०७९, मंगलबार

बागलुङ/ बागलुङ क्षेत्र नं. १ प्रदेशसभा ‘ख’मा सत्ता गठबन्धनको तर्फबाट उमेद्वार बनेका नेपाली कांग्रेसका नेता डिल्लिराम सुवेदी बिजयी भएका छन् । सुवेदीले नेकपा एमालेका नेता नवराज पौडेललाई पराजीत गर्दै गण्डकी प्रदेशसभा सदस्यमा बिजयी भएका हुन् । सुवेदीले १३ हजार ३ सय २० ल्याएर बिजयी हुँदा पौडेलले ७ हजार २ सय ५३ मत पाए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->