बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

बागलुङ १ मा मतान्तर बढाउँदै राजमो अध्यक्ष चित्रबहादुर केसी

बागलुङ १ मा मतान्तर बढाउँदै राजमो अध्यक्ष चित्रबहादुर केसी


  • ढोरपाटन संवाददाता
  • मंसिर ७ २०७९, बुधबार

बागलुङ/ बागलुङ निर्वाचन क्षेत्र नं १ मा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले अग्रता कायमै राखेका छन् । सोमबारदेखि सुरु भएको मतगणनामा आज बिहान ११ बजेसम्म लोकतान्त्रिक गठबन्धनका तर्फबाट राष्ट्रिय जनमोर्चाका अध्यक्ष केसीले १७ हजार ६५२ मत प्राप्त गरेका छन् । उनलाई नेकपा (एमाले)का डा सूर्यप्रसाद पाठकले १५ हजार ६५२ मतका साथ पछ्याइरहेका छन् ।
यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका खिमानन्द कँडेलले सात हजार दुई सय ५९ मत पाएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->