बिहिबार, कार्तिक १९ २०८३

बिहिबार, कार्तिक १९ २०८३
  • १९ कार्तिक २०८३ , बिहिबार
  • November 5 2026

आँधीखोला फेकोफन अध्यक्षमा क्षेत्री

आँधीखोला फेकोफन अध्यक्षमा क्षेत्री


  • ढोरपाटन संवाददाता
  • चैत्र १० २०७९, शुक्रबार

पोखरा/सामुदायिक वन उपभोक्ता महासंघ नेपाल आँधीखोला गाउँपालिका स्याङजाको तेश्रो साधारण सभा तथा दोश्रो अधिवेशनले देवबहादुर क्षेत्रीको अध्यक्षतामा नयाँ कार्य समिति सर्वसम्वत चयन गरेको छ ।

पाँच वर्षे कार्यकाल रहेको सो समितिको उपाध्यक्षमा डिलकुमारी लामिछाने, सचिवमा कल्पना पौडेल, कोषाध्यक्ष कुलप्रसाद पोख्रेल, सहसचिव विष्णुप्रसाद पौडेल र सदस्यहरुमा कल्पना सुनार,रुद्र केसी, भिमप्रसाद पौडेल,मेघनाथ ढकाल, सुनिता ढकाल,भीमा पौडेल, नारायणप्रसाद अधिकारी चयन भएका छन् ।

 

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->