शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

बाईस बर्षदेखि फरार दुई प्रतिवादी पक्राउ

बाईस बर्षदेखि फरार दुई प्रतिवादी पक्राउ


  • ढोरपाटन संवाददाता
  • साउन ३ २०८०, बुधबार

स्याङ्जा/ ज्यान मुद्धामा कैंद सजाय तोकिएर फरार रहेका दुई जनालाई जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको छ ।

प्रहरीले कर्तब्य ज्यान मुद्धामा २२ बर्षदेखि फरा भीरकोट नगरपालिका–७ का ४३ बर्षिय जमुना अर्याल र सवारी ज्यान मुद्धामा १८ बर्षदेखि फरार बिरुवा गाउँपालिका–४ का ५४ बर्षिय दुर्ग बहादुर गुरुङ पक्राउ गरेको हो ।

अर्याललाई चार बर्ष ११ महिना १० दिन र गुरुङलाई एक बर्ष ११ महिना नौ दिन कैद सजाय जिल्ला अदालतले फैसला गरेको थियो । प्रहरीले गोप्य सुचनाको आधारमा घरबाटै पक्राउ गरेको प्रहरी निरीक्षक पदम राज थापाले जानाकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->